Skip to content

मकवानपुर बागमतिको राईगाउँमा माघ २२ गते ल्होछार मेला लाग्ने

मकवानपुर बागमतिको राईगाउँमा माघ २२ गते ल्होछार मेला लाग्ने
प्रकाशित:
शब्दको आकार

मकवानपुर बागमति गाउँपालिकाको ल्होछार मेला लाग्ने भएको छ ।२८६० औ ल्होछारको अबसरमा बागमति - २ को राईगाउँ युबा क्लबद्वारा मेला राईगाउँ बजार टोलमा माघ २२ गते हुन लागेको हो ।

मेलामा चर्चित तामाङ राष्ट्रिय कलाकारहरु विशाल काल्तान ,फुल कुमार बम्जन ,प्रकाश तितुङ ,जितु लोप्चन ,सुमिना लो ,लक्ष्मी स्याङ्तान,रेश्मा बम्जन ,जीवन बम्जनको प्रस्तुती रहनेछ ।साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।मेलामा सास्कृतिक कार्यक्रम साझ ५ बजे देखि सुरु हुने भएको छ ।

कार्यक्रममा तामाङ सस्कृती ,भेषभुषा, खानाका स्टल रहने राईगाउँ युबा क्लबका अध्यक्ष तथा मेला समितीका संयोजक छवि बम्जनले जानकारि दिनुभएको छ । कार्यक्रमलाई तामाङ चलचित्रकि चर्चित नायिका सुनिता लुङ्बाले सन्चालन गर्नेछिन ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts