Skip to content

सम्झना महोत्सबमा माघ ३ गते सुरेश लामा आउने

सम्झना महोत्सबमा माघ ३ गते सुरेश लामा आउने
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमति गाउँपालिकाको माझगाउँमा जारी सम्झना महोत्सवमा माघ ३ गते चर्चित गायक सुरेश लामाको प्रस्तुती रहने छ ।

नेपाली तारा र नेपाल आइडलबाट चर्चामा आएका लामाको "जब जब तिम्रो साथ , जरुरी कुरा छ उनको अत्याधिक दर्शक श्रोताहरुले मन पराईएको गीत हुन । लामा महोत्सवमा आउने खबर थाहा पाएपछी उनका फ्यानहरु उत्साहित भएका छ ।

माघ ३ गते नै गायक तथा कलाकार दुर्गेश थापाको पनि प्रस्तुती रहने आयोजकले बताएको छ

माघ १ देखि ४ गते सम्म चल्ने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती हुँदै आइरहेको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts