क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष जेल सजाय

9

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला अदालत काठमाण्डौकान्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । त्यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि अदालतले फैसला गरेको छ ।

यस अघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएता पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उनी थुना बाहिरैबाट आफ्नो मुद्दा  लडिरहेका थिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: