Skip to content

क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष जेल सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष जेल सजाय
प्रकाशित:
शब्दको आकार

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला अदालत काठमाण्डौकान्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । त्यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि अदालतले फैसला गरेको छ ।

यस अघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएता पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उनी थुना बाहिरैबाट आफ्नो मुद्दा  लडिरहेका थिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts