हरिहरपुरगढी झनझनेकि अपेक्षाको म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित )

8

सिन्धुली हरिहरपुरगढी झनझनेकि नब मोडेल तथा कलाकार रचना राई ”अपेक्षा ”को म्युजिक भिडियो सार्बजनिक भएको छ। सानै देखि नृत्य तथा अभिनयमा चासो देखाउदै आएकी अपेक्षाको यो पहिलो भिडियो हो,भिडियोमा दिनेश तामाङ्ग संग अभिनय गरेकी छिन।


ओएसआर डिजीटलको अफिसियल युत्युबबाट सार्बजनिक भिडियोमा गायक रोशन बालुवा तथा अनुष्का मानन्धरको आवाज रहेको छ भने शब्द संगीत रोशन बालुवाकै रहेको छ। त्यसैगरि गीतलाई नरेन्द्र वियोगीले एरेन्ज मिक्स मास्टरिङ्ग गरेका छन् भने सबिर कार्कीले रेकर्ड गरेका हुन् ,गीत दि पिक स्टुडियोमा रेकर्डीङ्ग गरेको हो।
माया प्रेमको भाबलाई गीत,संगीत भिडियो मार्फत भरपुर दर्शाउन खोजिएको छ,मदन खड्काको निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन तथा आर्या गुरुङ्गले शृंगारको जिम्मेबारी पुरा गरेको छिन। यो भिडियोवाट आफु धेरै नै उत्साहित रहेको र दर्शकले मन पराउने विश्वास रहेको अपेक्षाले बताएकी छिन।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: