मेरो पत्र Logo

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहर

Mero Patra
मेरो पत्र
ad
क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहर
adad

काठमाडौ

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहर भएका छन् |काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको हो ।न्यायाधीश ढकालले सजायको लागि पेश गर्न आदेश दिएका छन् ।

सेयर गर्नुहोस्: