14
सिन्धुली हरिहरपुरगढी गाउँपालिका माओबादी केन्द्रको दोस्रो गाउँ सम्मेलन यहि पुष १९ गते हुने भएको छ।
गाउँ सम्मेलन हरिहरपुरगढी -७ क्वाटरमा हुने भएको हो।पालिकाको ८ वडाबाट प्रतिनिधि सहितको सहभागीतामा सम्मेलन हुने पालिका पार्टी इन्चार्ज ज्ञान बहादुर राईले बताउनुभयो।
दोश्रो अधिबेशनबाट नयाँ नेतृत्वले गाउँ कमिटीको सङठ्नलाई अर्को उचाईमा पुर्याउने राईले दाबी गर्नुभयो ।