बकैयामा ट्रिपर दुर्घटना हुदा चालकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ स्थित झाक्रीडाँडामा ट्रिपर दुर्घटना हुदा ट्रिपर चालकको मृत्यु भएको छ। आज बिहान निर्माणाधिन तराई – काठमाण्डौ द्रुतमार्गमा फास्ट ट्रयाक सडकखण्डमा ट्रिपर दुर्घटना हुदा चालकको मृत्यु भएको हो । हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जादै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुदा ट्रिपर चालक चितवनका अन्दाजी  बर्ष ४२ को सानु लो तामाङको ट्रिपरले च्यापिएर दुर्घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: