बागमतीमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

झुरझुरे , कार्तिक १९:मकवानपुरको बागमती गाउँपालिका ४ हरामिटोल स्थित मदन भण्डारी लोकमार्गमा हेटौडाबाट सिन्धुली तर्फ आउदै गरेको ७२७६ नं.को स्कुटरले बाटो क्रस गर्दै गरेकी जिल्ला मकवानपुर बागमती गा.पा. ४ बस्ने वर्ष ४८ की गंगा पहरी ठक्कर दिदा गम्भिर घाइते भएको र पहरीकि नाति ५ बर्षको अनुप पहरी समेत घाइते भएकोमा उपचारको लागि CMC चुरेहिल अस्पताल हेटौडा तर्फ पठाईएकोमा उपचारको क्रममा घाईते गंगा पहरीको मृत्यु भएको छ ।ठक्कर दिने स्कुटर र चालक मकवानपुर हेटौडा६ चौघडा बस्ने वर्ष २६ को अनुप कुमार क्षेत्री प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: