डडेलधुरामा बस दुर्घटना ४ जनाको मृत्यु १२ घाइते

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार बस डडेलधुराको खसरेकाेखानमा गएराति दुर्घटनामा परेको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएकाे हो ।

दुर्घटनामा परी अरु १२ जना घाइते भएकाे प्रारम्भिक अनुमान प्रहरीको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: