हरिहरपुरगढीको भिमानमा उँट फेला पर्यो

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट फेला परेको । आज बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिनुभयो ।

उँट हर्नेहरूको पनि उत्तिकै भिड लागेको छ। स्थानिय कतिपयले उँट नदेखेका कारण गाउँमा त्रास फैलिएको र वन डिभिजन कार्यालयलाई खबर गरेको अध्यक्ष वाइवाले बताउनु भयो। डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरेको बताए।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: