10
मदनभण्डारी राजमार्गमा सिन्धुली हरिहरपुरगढी ५ द्वारखोला पुलमा स्थित काठमाण्डौंबाट भोजपुर तर्फ जांदै गरेको बा.प्र. ०१-००६ ख ६७८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको पुलमा ठोक्किएर भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
मृतकहरु मध्ये एक जना भोजपुर हतुवागढी १ बस्ने २६ बर्षीय बुद्दिमान तामाङ ,अन्य मृतक पुरुषको पहिचान खुल्न सकेको छैन।
घाइतेहरुको विवरण तल राखिएको छ।