बाढीले हरिहरपुरगढी बस्तीपुरमा ४६५ बिगाहा धान बाली नष्ट

हरिहरपुरगढी ,सिन्धुली,असोज १३ :हिजो परेको अबरल बर्षाले सिन्धुलिको हरिहरपुरगढी -१ मा बागमति आएको बाढिले कटान गर्दा करोडौं बराबरको धान बाली नष्ट भएको छ । हिजो शनिबार परेको पानीले बागमति नदिमा बाढि आउदा वडा नम्बर १ को  बस्तिपुर,ककरे ,कुर्लेफाट, चिसापानी फाटमा लगाएको धान बाली बागमति नदिले कटान गर्दा करिब ४६५ बिगाहामा लगाएको धान बाली नष्ट भएको छ ।

कृषि उपशाखा प्रमुख प्रबेश देबकोटाका अनुसार धेरै जसो धान बाली नष्ट भएको र खेतहरु बगरमा परिणत हुदा पालिकाको कृषि उत्पादनको रुपमा वृद्धि हुँदै गएको वडा नम्बर १ मा आएको प्राकृतिक बिपत्तिले ठूलो धक्का दिएको बताएका छ्न ।
त्यस्तै पालिका प्रमुख बज्रध्वज वाईबाले प्राकृतिक बिपत्ती बाजा बजाएर नआउने र त्यस्को सामना गर्न सम्पूर्ण पालिका बासी ,जन प्रतिनिधि,सुरक्षाकर्मी,राजनैतिक दल ,सरोकारवाला तयार रहन आग्रह गर्नुभयो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: