मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल नजिकै बाढी पस्यो बाटो अबरुद्ध

मकवानपुरको बागमती गाउँपालिका – ४ पाँच पाण्डव स्थित धरान चतरा सडकखण्डमा अबिरल बर्षाको कारण आएको बाढीले मकवानपुर र सिन्धुली जोड्ने बागमती खोलाको पुलको मकवानपुर जिल्ला तर्फको साइडमा बाढी पसि मकवानपुरबाट सिन्धुली जाने बाटो पूर्ण रूपमा अवरोध भएको छ।त्यस्तै बागमती गाउँपालिका वडा ४,को झुरझुरे ,पाँचपाण्डप , वडा न. १ को डकास,गुर्दुम करौजे , वडा न. ५ को भोर्लेनी र वडा न.७ लामिटार पाथिभरा,बाख्रे धन्साही क्षेत्रमा लाखौं बराबरको खेतको धान बगाएको छ।बागमती गाउँपालिका वडा न.४ र ५ को भोर्लेनी बागेरी ,झुरझुरे,पाँचपाण्डप बाढीले प्रभावित बनेको छ। नदि छेउमा रहेको बस्तिलाई सुरक्षित स्थान तर्फ सारिएको छ कुनै पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: