सिन्धुलीको रोशी र कोशीको बिचमा ३ शिक्षक २८ विद्यार्थी बाढीले फसे

सिन्धुली ,असोज ११ :बिहीबार रातिदेखि परेका अविरल वर्षाका संगै आएको बाढी कारण ले रोशी र सुनकोशी नदी बिचमा ३ शिक्षक र २८ विद्यार्थी सहित ३१ जना फसेका छन् ।सिन्धुलीको सुनकोशी गाउँपालिका -१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द राज काफ्लेले जानकारी दिए ।मन्दिरको पछाडि सुनकोशी नदी रअगाडी रोशी खोलाको बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको प्रहरीले जनाको छ ।  एसपी काफ्लेले अहिले शिक्षक र विद्यार्थी मन्दिरमा सुरक्षित रहेको र पानीको सतह बढ्दै गएमा नेपाली सेनाको सहयोगमा हेली बाट उद्धार गर्न समन्वय भइरहेको बताए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: