अत्याधिक गर्मीले हरिहरपुरगढीमा कक्षा कोठामै बिद्यार्थी ढले

झनझने,असोज ७:केही दिन देखि गर्मी बढ्नाले देशै भरी जनजिवन प्रभावित छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थित वडा नम्बर २ चैनपुरमा रहेको जन प्रभात आधारभुत बिद्यालय आज सात जना विद्यार्थी अत्याधिक गर्मीले बेहोस भएका छन ।

जनप्रभात निमावि प्रधानाध्यापक छत्र बहादुर राईका अनुसार दिउसोको समयमा कक्षा ४ का ७ जना विद्यार्थी अत्याधिक गर्मीले बेहोस भएर ढलेको हिजो पनि केही विद्यार्थी विरामी भएको शिक्षकले नै मकवानपुरको शान्भी क्लिनिकमा लगेर उपचार गरेको बताउनुभयो । बिद्यालयमा जस्ताको छानो भएको र पङ्खामा समस्या आउदा पनि अत्याधिक गर्मीले पंखाको तातो हावाले पनि समस्या आएको राईले बताउनुभयो । अहिले बिद्यार्थीको अबस्था सामान्य रहेको विद्यालय प्रशासनले जनाएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: