Skip to content

हेटौडामा घरको बरण्डाबाट लडी एक वृद्ध महिला मृत्यु

हेटौडामा घरको बरण्डाबाट लडी एक वृद्ध महिला  मृत्यु
प्रकाशित:
शब्दको आकार

मकवानपुरको हेटौडामा घरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।हेटौंडा ४ हुप्राचौरको ओम्याक्स हल अगाडीको अन्दाजी ७६ बर्षकी वृद्ध महिला शंखमाया लामाको आफ्नै घरको दोस्रो तलाको बरण्डाबाट लडी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts