सुनको मूल्य अहिले सम्मकै उच्च तोलाको १ लाख ५३ हजार

आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा कीर्तिमान कायम गरेको छ । तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएर सुनको मूल्य हालसम्मकै उच्च भएको छ । पछिल्लो वर्षदेखि सुनको मूल्य निरन्तर उकालो लागेको छ।
मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: