सिन्धुलीमा माओबादि र राप्रपाका नेता एमालेमा प्रवेश

माओवादी केन्द्र सिन्धुलीका नेता रजन एमालेमा प्रवेस नेकपा माओवादी केन्द्र सिन्धुलीका नेता नरबहादुर रजन एमालेमा प्रवेस गरेका छन् । माओवादी केन्द्र सिन्धुलीका जिल्ला कमिटी सदस्य नरबहादुर रजन मगर आज एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको हातबाट टिका ग्रहण गर्दै एमालेमा प्रवेस गरेका हुन् ।

माओवादी केन्द्र सिन्धुली जिल्ला कमिटि सदस्य तथा शहिद दलबहादुर रजन मगरको छोरा समेत रहेका उनी तल्कालीन जिल्ला पार्टी जिल्ला इन्चार्ज राजन दाहालको कार्य शैलिको विरोध गर्दै आएका थिए । त्यसैगरी राप्रपा नेपालबाट तीनकन्याका फडिन्द्रबहादुर ठकुरी पनि एमाले प्रवेश गरेका छन् । प्रवेस गराउँदै डा.राजन भट्टराईले पुरानै घर फर्केकोमा राजन र ठकुरीलाई धन्यावाद दिँदै एमालेको विकल्प नरहेको बताए । नेकपा एमाले जनताको पार्टी हो, राजनीति स्वार्थ रहित हुनुपर्ने बताउँदै सबै जझारु, विकास प्रेमी र शान्ती चाहानेहरुलाई एमालेमा गोलबन्ध हुनसमेत आग्रह गरेका थिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: