हरिहरपुरगढीको क्यानखोलामा प्रहरीले गाँजाको व्याड,वेर्नाहरु नष्ट गर्‍यो

13

सिन्धुलीको हरिहरपुरगढीमा प्रहरीले गाजाका ब्याड , बेर्नाहरु नष्ट गरेको छ ।हिजो बिहीवार हरिहरपुरगढि गाउँपालिका वडा नम्बर ७ स्थित क्यानेश्वर,वन्चरेडाँडा क्षेत्रमा लागु औषध दुर्व्यसन न्यृनिकारण अभियान अन्तर्गत इलाका इलाका प्रहरी कार्यालय कपिलाकोट बाट खटिएको प्रहरी निरीक्षक सहितको प्रहरी गस्ति टोलीले अन्दाजी ८ कठ्ठा १० धुर क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको व्याड,वेर्नाहरु फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: