हरिहरपुरगढीको चिसापानीमा एक घरमा आगलागी

15

सिन्धुली हरिहरपुरगढी गाउँ पालिका वडा नम्बर १ माथिल्लो चिसापानीमा एक घरमा आगलागी भएको छ। स्थानिय उमेश गोलेको दुई तले काठको कच्ची घरमा चुल्होबाट आगो सल्केर घरमा आगो लागेको हो। आगलागी भएको खबर पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट
प्रहरी टोली घटना स्थल पुगी स्थानियको सहयोगमा आगो निभाएको थियो।

आगो पुर्ण रुपमा नियन्त्रणमा आएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी निरीक्षक केशव कुमार कटवालले बताए। आगलागिबाट काठको कच्ची घर पुर्ण रुपमा जली क्षति भएको र सोलार प्यानेल- थान-१,अन्नपात,भाडावर्तन गरी अन्दाजी एक लाख चालिस हजार बराबर जतिको क्षति भएको प्रहरीले जनाएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: