मकवानपुरको सिस्नेरीमा सुमो दुर्घटना १० घाइते

मकवानपुरको सिस्नेरी काठमाडौ सडक खण्डको इन्द्रसरोबर गाउँ पालिका ३ सिस्नेरीमा सुमो दुर्घटना हुदा १० जना घाइते भएका छ्न ।काठमाडौबाट बिरगन्ज तर्फ आउदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकको नाला साईडमा पल्टिँदा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छ्न। घाइते मध्ये ३ जना गम्भिर घाईते र ७ जना मध्यम घाईते भई उपचारको लागी काठमाण्डौ तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: