Skip to content

मकवानपुरको सिस्नेरीमा सुमो दुर्घटना १० घाइते

मकवानपुरको सिस्नेरीमा सुमो दुर्घटना १० घाइते
प्रकाशित:
शब्दको आकार

मकवानपुरको सिस्नेरी काठमाडौ सडक खण्डको इन्द्रसरोबर गाउँ पालिका ३ सिस्नेरीमा सुमो दुर्घटना हुदा १० जना घाइते भएका छ्न ।काठमाडौबाट बिरगन्ज तर्फ आउदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकको नाला साईडमा पल्टिँदा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छ्न। घाइते मध्ये ३ जना गम्भिर घाईते र ७ जना मध्यम घाईते भई उपचारको लागी काठमाण्डौ तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts