छिटोछरीतो कार्य सम्पादन गर्न मन्त्री सुकुमायाको आग्रह

हेटौंडा : छिटोछरीतो र कानुनमा रहेर कार्य सम्पादन गर्न उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आज मगलवार मन्त्रालयको मातहतमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको निरिक्षणका क्रममा उहाँले यस्तो निर्देशन दिनु भएको हो । सधैव सस्थाको हितमा कार्य गर्नु पर्ने बताउदै मन्त्री तामाङले भन्नु भयो “कार्य सम्पादन गर्दा सजकता अपनाएर सेवाग्राही मैत्री बन्नु पर्छ ।”

कार्यालय निरिक्षण पछि हाल सम्म भएको कार्य सम्पादनको प्रतिवेदन हेरे पछि हाल सम्म सम्भाव्यता अध्ययन नगरी निमार्ण गर्न लागिएका औद्यौगिक क्षेत्रमा रकम मात्र खर्च भएको देखिएकाले त्यसमा देखिने र नागरिकले महशुस गर्ने गरी कार्य गर्न मन्त्री तामाङलै आग्रह गर्नुभयो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: