Skip to content

फास्ट्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा एक जनाको मृत्यु एक घाइते

फास्ट्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा एक जनाको मृत्यु एक घाइते
प्रकाशित:
शब्दको आकार

हेटौडा,साउन ९ :मकवानपुरको बकैया गाउँपालिका १२ चालिसे डाँडा स्थित फास्ट्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले लागी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चालिसे डाँडा स्थित फास्ट्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा एक्कासी ढुंगा खस्दा बारा निजगढ घर भई हाल सुरुङमार्गमा काम गरी बस्ने अन्दाजी २८ बर्षको बिमल थिङको घटनास्थलमा मृत्यु भएको हो त्यस्तै तनहुँ जिल्ला घर भैइ सुरुङमा काम गरी बस्ने अन्दाजी २७ बर्षको राजु बिश्वकर्मा घाइते भएका छन उनको ढाडँ र कम्मर गम्भीर चोट लागेको छ उनलाई उपचारको चुरेहिल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts