मेरो पत्र Logo

सौर्य जहाज दुर्घटना १८ जनाको मृत्यु एक जनाको जीवितै उद्धार

Mero Patra
मेरो पत्र
ad
सौर्य जहाज दुर्घटना १८ जनाको मृत्यु एक जनाको जीवितै उद्धार
adad

काठमाडौं,९ साउन:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरको जहाज दुर्घटना हुदा १८ जनाको मृत्यु भएको छ। एक जनाको जिवितै उद्धार गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बिज्ञप्ति मार्फत जनाएको छ ।सौर्य एअरको जहाज धावनमार्गबाट उड्ने क्रममा बिहान ११ बजे ११ मिनेटमा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो ।


विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।विमानमा क्याप्टेन मनिष शाक्य थिए भने शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

सेयर गर्नुहोस्: