करेन्ट लागेर बागमती बेतिनिका बम्जनको मृत्यु

12

मकवानपुरको बागमती गाउँपालिका – ९ बेतिनिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बागमती -९ बेतेनी बस्ने २० वर्षका रामराज बम्जन एक्कासी करेन्ट लागि अचेत अवस्थामा उपचारको लागि हेटौडा अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । अचेत अवस्थामा रहेको बम्जनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा ५ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: