Skip to content

सेकाई इन्टरटेन्टमेन्टले सांगीतिक प्रतियोगिता गर्दै

सेकाई इन्टरटेन्टमेन्टले सांगीतिक प्रतियोगिता गर्दै
प्रकाशित:
शब्दको आकार

सेकाई इन्टरटेन्टमेन्ट प्रा.लि.ले आफ्नो स्थापना काल देखि नै विभिन्न म्युजिक भिडियो निर्माण ,सांगीतिक कार्यक्रम तथा मनोरन्जनात्मक धेरै कार्यक्रमहरु गर्दै आइरहेको छ।
कोरोनाको महामारी संगै खस्किदै गरेको नेपाली सांगीतिक तथा मनोरन्जनात्मक क्षेत्रमा सेकाईले आफ्नो भूमिका निर्वाह पनि गर्दै आइरहेको छ।
निकट भविष्यमा नै करिब ३ महिनाको समयावधि भित्र गायन प्रतियोगिता गर्ने तयारि रहेको पनि रहेको छ। आफ्नो पहिलो म्युजिक अवार्ड कार्यक्रम चर्चित शहर युएईको दुबईमा सफलता पूर्बक सम्पन्न पनि गरिसकेको छ। मनोरन्जनात्मक कार्यक्रम संगसंगै लामो समय देखि समाजमा बिबिध क्षेत्रमा योगदान पुर्याउने व्यक्त्तिहरुलाई सम्मान पनि गर्दै आइरहेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts