हरिहरपुरगढीको राँँगेदोभानमा २ कोठे बिध्यालय भवन उद्घाटन

22

झनझने, असार ७:हरिहरपुरगढिको वडा नम्बर ६ रागेदोभान बेसिटोलमा रहेको श्री प्राथमिक बिध्यालयको नवनिर्मित दुई कोठे बिद्यालय भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सिन्धुली क्षेत्र नम्बर २ संघिय सांसद लेखनाथ दाहाल “राजन” को प्रमुख आतित्थ्यता तथा हरिहरपुरगढि गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको बिशिष्ट आतित्थ्यतामा नब निर्मित भवन उद्घाटन भएको हो ।

बागमति प्रदेशको ३० लाख आर्थिक सहयोगमा विर गोर्खाली कन्ट्रक्सनले ठेक्का लिएर भवन निर्माण सम्पन्न गरेको हो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय दिपेन्द्र कुमार पैकरा, वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु पार्टी प्रतिनिधिहरु ,पत्रकार, कर्मचारी लगायत स्थानीय बुद्दिजिवीहरुको उपस्थित रहेको थियो ।२०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म ९० जना बालबालिकाहरू पढ्दै आएका छन् कक्षाकोठाको अभाव हुदा बिध्यार्थिहरुलाई पठनपाठन गराउन समस्या रहेकोमा भवन बनेपछी धेरै सहज भएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: