15
गायक चेतन राई एघारौ म्युजिक खबर अवार्ड २०८० बाट सम्मानित भएका छन । चेतन बिगत डेढ दशक देखि साङितिक क्षेत्रमा सकृय रूपमा लागिरहेका छन ।
हिजो शुक्रबार सम्पन्न एघारौ म्युजिक खबर अवार्ड २०८० बाट बेस्ट पप सिङ्गर बिधामा उनले अवार्ड पाएका हुन् ।अवार्ड पाएपछि झन थप उर्जा मिलेको र अझै सकृय भएर लाग्ने मेरोपत्रलाई बताएक छन ।