मेरो पत्र Logo

नेपाल आयल निगमले पेट्रोलको मुल्यो घटायो

Mero Patra
मेरो पत्र
ad
नेपाल आयल निगमले पेट्रोलको मुल्यो घटायो
adad

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो ।आजदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो तर हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ ।

सेयर गर्नुहोस्: