मकवानपुरको कान्तिलोकपथमा कार दुर्घटना २ को मृत्यु १ जना गम्भीर घाइते(अपडेट )

15

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१२ मा दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका–१२ बस्ने बर्ष ६५ को प्रेम बहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ को विबेक शाह रहेको त्यस्तै बारा निजगढ ६ का ३० वर्षका सन्दिप शाह गम्भीर घाइते अबस्थामा सहकारी अस्पताल मकवानपुरमा उपचार हुदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) लक्ष्मी भण्डारी जानकारी दिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: