बागमतिको पाँचपाण्डमा बाईको ठक्करबाट एक महिला घाइते

17

बागमति-मकवानपुरको बागमती गाउँपालिका ४ पाँचपाण्डपमा मोटरसाइकल दुर्घटना हुदा एक महिला घाइते भएका छन । सिन्धुलीबाट हेटौंडा तर्फ जाँदै गरेको म. प्रदेश ०२००६ प ७५३२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा अन्दाजी ६४ बर्षका दिलमाया तितुङ घम्भिर घाइते भएको छ। घाइते तितुङको टाउकोमा घम्भिर चोट लागेको छ भने दायाँ हात र बायाँ खुट्टा भाचिएको छ। घाइतेलाई झुरझुरेमा रहेको सान्बी हस्पिटलमा सामन्य उपचार पछि थप उपचारको हेटौंडा लगिएको छ। मोटर साइकल चालक हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ धनमना बस्ने बर्ष ३७ को सुरेन्द्र कुमार दर्लामी रहेको खुलेको छ। मोटरसाइकल र चालक सुरेन्द्र कुमार दर्लामीलाइ प्रहरीले नियन्त्रणमा लिएको झुरझुरे प्रहरी चौकीले जनाएको छ।

LATEST NEWS

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: