19
मकवानपुरको बागमती गाउँपालिका २ भुर्कुस टोल राईगाउँबाट गयराती ठुलो परिमाणमा सालको चिरान काठ बरामद गरेको छ ।भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको थियो । प्रहरीले टिपर चालक मकवानपुरगढि २ बस्ने आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि काठ सहित ट्रिपर आइतबार बिहान डिभिजन बन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ |