मकवानपुरको बागमती गाउँपालिका ४ पाँचपाण्डमा बाइक दुर्घटना हुदा २ जना घाइते भएका छन्।
शुक्रबार राति ११ बजे धरान-चतरा सडक खण्ड अन्तर्गत हेटौडाबाट लम्कना तर्फ जादै गरेको प्र.०२-०३-००१ प ४०५५ नम्बरको बाइक आफै
अनियन्त्रित भई दुर्घटना हुदा बाइक चालक जिल्ला काभ्रे भुम्लु ७ काभ्रेप्लानचोकका २५ बर्षीय रबिन गौतमको दुबै हात र ओठमा सामान्य चोट र बाइकमा पछाडी सवार बागमती ४ लम्कना बस्ने ३० बर्षीय सुमन मगरको टाउको र निधारमा
गहिरो चोटलागेको छ घाइते दुवैको झुरझुरे स्थित लामा हेल्थकिल्निकमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।बागमतीको पाचपाण्डबमा बाइक दुर्घटना २ जना घाइते
9