मकवानपुरको कैलाशमा ट्याक्टरबाट लडि एकको मृत्यु

11

हेटौडा, बैशाख १३:मकवानपुर कैलाश १० सादिखोरियामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । हिजो राती ११ बजे सादिखोरियाको भित्री सडक खण्डमा भलटार देखी पुरानो गाँउ तर्फ बिजुलीको पोल बोकी जादै गरेको बागमती प्रदेश०३-००१त ०४१९ नं.को ट्याक्टरको पछाडी टेलरमा सवार कैलाश १० पुरानोगाँउ बस्ने ३५ बर्षिय प्रदिप वाईवा ट्याक्टरबाट लडी पछाडिको चक्काले किचिएर घटनास्थलमा नै मृत्यु भएको हो ।

लाशलाई पोष्ट्मार्टमको लागि हेटौडा अस्पताल ल्याईएको र , ट्याक्टर र ट्याक्टर चालक मकवानपुर भिमफेदी ९ बागमारा बस्ने बिरमान स्याङतानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: