सिन्धुलीको तीनपाटनमा बस र बाइक ठोक्किदा एकको मृत्यु


सिन्धुली ,चैत्र २४ :सिन्धुलीको तीनपाटन वडा नं.३, जोगे स्थित चकमके भित्री सडकमा आज बसले बाईकलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।

Raksani dada ban

आज दिउसो १.५० बजे चकमकेबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २ -०२-००३प ३४८८ नम्बरको मोटरसाइकल र काठमाण्डौबाट चकमकेतर्फ जादै गरेको बा.प्र.०१-००६ख ४६१४ नम्बरको बस एक्कासी मोडमा अनियन्त्रित भई बसको पछाडीको टायर माथिको भागमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट परोहा नगरपालिका वडा न.-५,भिडियाहे घर भई हाल जिल्ला सिन्धुली कमलामाई – ६ बस्ने बर्ष ३० को दिपेन्द्र प्रसाद पटेलको टाउकोमा गम्भिर चोट लागि घाईते भई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली पुर्याइको थियो ,अस्पतालले ३:१० बजे पटेललाई मृत्यु घोषणा गरेको थियो गाडी चालक सिन्धुली तीनपाटन- २ का ४१ बर्षीय राम बहादुर थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले बताएका छन्।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.