हरिहरपुरगढीको भुत्रेमा बाईक र कार ठोक्किदा ३ जना घाइते

7

हरिहरपुरगढी,चैत्र २३: सिन्धुलीको हरिहरपुरगढी- ४ भुत्रेमा बाइक दुर्घटना हुदा ३ जना घाइते भएका छन ।

आज दिउँसो १ बजे हेन्द्रझ्याडीबाट झनझने आउदै गरेको स ९ प ३५२१ नम्बरको बाईक र हेटौडा देखि सिन्धुलीमाडी जाँदै गरेको बा१२ च ६४७४ नम्बरको कार सङ्ग ठोकिदा दुर्घटना भएको हो ।

दुर्घटनामा बाइकमा ३ जना सवार थिए , घाइते हुनेमा हरिहरपुरगढी -६ का ३४ बर्षिय बाईक चालक सोम बहादुर माझी ,१४ बर्षिय निशान माझी ,३५ बर्षिय दिल बहादुर माझी घाइते भएका हुन ।

घाइतेहरुको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ घाइते हरुलाई उपचारको लागि हेटौडाको चुरे हिल अस्पताल लगिएको र कार चालक मकवानपुर हेटौडा – ८ का ईश्वर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: