हरिहरपुरगढीमा उत्कृष्ट अकं ल्याउने मा बि महेन्द्रझ्याडीका बिध्यार्थी सम्मानित

8

हरिहरपुरगढी , चैत्र २२ :हरिहरपुरगढी गाउँसभाको अवसर पारेर आज सामुदायिक बिध्यालयमा अध्ययन गर्ने हरिहरपुरगढी गाउँपालिका भरिमै एसईई र आधारभुत तह तर्फका उच्चतम अकं ल्याउन सफल बिध्यार्थीलाई पालिकाले नगद राशी सहित सम्मान पत्र बितरण गरेको छ ।

FB IMG 1712245560566

धेरै अकं ल्याउने विद्यार्थीमा एसईई र आधारभुत तहमा श्री मा.वि.महेन्द्रझ्याडी परेको छ । एसईई तर्फ छात्र सुकमान बम्जन र छात्रा स्मृती राई लाईले उत्कृष्ट अकं ल्याएका छन । उनिहरुले जनही नगद रु. ५० हजार तथा सम्मान पत्रले सम्मानित भएका छन । त्य्स्तै आधारभुत तह कक्षा ८ तर्फको श्री मा.वि. महेन्द्रझ्याडीकै छात्र लासाङ प्राखिन र छात्र पेमा प्राखिनले उत्कृष्ट अकं ल्याएका छन उनीहरुलाई जनही २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो।

कार्यक्रममा पालिका प्रमुख बज्रध्वज वाईबा र प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले नगद राशी र सम्मान पत्र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: