Skip to content

सिन्धुलीको भिमानमा लागु औषध सहित एक पक्राउ

सिन्धुलीको भिमानमा लागु औषध सहित एक पक्राउ
प्रकाशित:
शब्दको आकार

सिन्धुली चैत्र ८ :सिन्धुलीको कमलामाई ९ भिमानमा चेकजाज गर्ने क्रममा प्रहरीले लागु औषध सहित एक जना प्रकाउ परेका छ।

बिपी राजमार्ग अन्तर्गत ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलीले जनकपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ४ ख ६६९४ नं को हाईस गाडी चेकजाँच गर्ने क्रममा उक्त हाईस गाडीमा सवार धनुषा ३ शहिदनगर बस्ने २० बर्षीय सन्तोष कुमार यादबले झोलामा लुकाई छिपाई ल्याएको लागु औषध नाइट्राभेट १० लेखिएको ४० पत्ता, प्रत्येक पत्तामा ३० वटा ट्याबलेटको दरले जम्मा १२०० ट्याबलेट बरामद गरि यादबलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरेहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी निरीक्षक केशब कुमार कटवालले बताउनु भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts