दाङको कटुवा खोला पुलबाट कार खस्यो, चालक सामान्य घाईते

दाङ,फागुन २९ : दाङ जिल्लाको घोराहीस्थित कटुवाखोलाको पुलबाट कार खसेको छ । गएराती सोमबार अन्दाजी साढे ९ बजेतिर कटुवाखोलामा कार खसेको हो।
कार चालक ललितपुर महानगरपालिका १५ घर भएका उज्ज्वल केसी सामान्य घाईते भएका छन्। मापसे गरेर गाडी चलाउदा खसेको र मानविय क्षति नभएको र घाईते केसीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Raksani dada ban

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.