रौतहट, चन्द्रपुर:नेकपा एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ । नेकप एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो ।
सो जिम्मेवारीसँगै पौडेलले नेकपा एमालेको पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ । योसँगै पौडेलले २३ वटा जनसंगठन हाक्ने जिम्मा पाउनुभएको छ । आफुले जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने बताएका छन् ।