6
कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको अबस्थामा ट्रकमा आगलागी भएको हो आगोले पुलको लठ्ठामा समेत आगाे सल्केको हो।
सोमबार साढे ४ बजे लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ ।
अहिले दमकलले आगो नियन्त्रणमा लिइरहेको छ।