प्रि-होली कन्सर्ट निजगढमा चैत्र ३ गते उदय मनिला सोताङ को प्रस्तुति

7

बारा,निजगढ फागुन २८,युथ अफ निजगढले आयोजना गर्ने प्रि-होली कन्सर्टमा यस बर्ष उदय मनिला सोताङले आफ्नो प्रस्तुती दिने भएका छन । निजगढको सामाजिक संस्थाको रुपमा छुट्टै पहिचान बनाउन सफल रहेको सस्थाले यस बर्ष क्लबको १०औ बर्षको अबसर पारेर यहि चैत ३ गते शनिवारको दिन उदय मनिला सोताङलाई प्रस्तुती दिन निजगढमा निमन्त्रणा दिएको कल्बका अध्यक्ष कमल बजगाईले जानकारी दिनुभयो ।

क्लब १०औ बर्षमा आईरहदा यसपटक छुट्टै र भव्य तरिकाले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका सचिब मनिता लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।क्लबले हरेक बर्ष झै रक्तदान कार्यक्रम पनि राखेको र कार्यक्रम निजगढ वैनक्युट हलमा हुने जानकारी दिएका छन ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: